Monday, September 23, 2013

होमवर्क




सर-: रमा खोइ तिम्रो होमवर्क?
आज तिमीलाइ मेरो घण्टी भरि ट्वाइलेटमा थुनिदिन्छु

शेरेले आफ्नो होमवर्क लुकाएछ जुरुक्क उठेर
भनेछः सर मैले नि होमवर्क गरेको छैन रमालाई मलाई एउटै ट्वाइलेटमा थुनिदिनु
कार
Boy :- मसँग मेरो साथीको जस्तो कार
छैन तर
तिमीलाई आफ्नो आँखामा राखेर
घुमाउनेछु,मसँग उसको जस्तो ठुलो बङ्गला छैन
तर
तिमीलाई आफ्नोमनमा राख्नेछु,
मसँगउसको जति पैसा छैन तर
मेहनत मजदूरी गरेर तिमीलाई खुवाउनेछु,
अरु तिमीलाई के चाहियो ?
.
.
.
.

Girl:
दिमाग नखाऊ !तिम्रो साथीको नम्बर
देऊ !
रूपैया
यात्रा गरिरएको थियो अचानक बस एउटा भिर बाट खस्यो खोलामा पुग्यो मानिस हरू आफ्नो ज्यान जोगाउन पौडि खेल्दै बहिर निस्कन थाले त्यहि भिडमा तिमी चै कसैलाई खोजि रहेको थिऔ।
.
केटि: मैले तिमीलाई खोज्या
होला हैन....??
.
.
केटा: हैन तिमी बसको
खलासि लाई खोजि रहेको
थिएउ, तिमीलाई खलासिले रूपैया फिर्ता गर्नु थियो रे
तीनजना
एउटा
चिनिया,इन्डियन नेपाली ठेकेदार एकै पटक मरेर स्वर्ग जादै
थिए बाटैमा यमदुतले उनीहरुलाई रोकेर
सोध्यो : स्वर्गको ढोका को मर्मत
गर्नुपर्ने तिमीहरु आफ्नो आफ्नो एस्टिमेट भन
चिनिया : तिस हजार पर्छ
यमदुत :कसरि ?
चिनिया :१० हजार मेटेरियल १० हजार
ज्याला १० हजार मेरो नाफा
इन्डियन को अनुमान :(अलि बाठो हुदै )
पन्ध्र हजार | 10 हजार मेटेरियल 3
हजार ज्याला 2 हजार मेरो... नाफा
नेपाली :३० हजार |
यमदुत : कसरि ?
नेपाली : १० हजार मेरो नाफा हजार
तपाइलाई नाफा बाकी १५ हजार
यो धोतीलाई ठेक्कामा दिन्छु नि !!
यमलोक
एउटा मान्छे मरेछ यमलोकमा पुगेछ!!! नर्कमा जानुपरेछ उसले त्यहा थाहा पाएछ कि नर्क पनि देश अनुशार हुने रहेछ , पहिला अमेरिकाको नर्कमा गएछ एकजनालाई सोधेछ "यहाँ के गर्छ ?" तेस्ले भनेछ " सबभन्दा पहिला तलाई ( करेन्ट )बिधुतिय कुर्सीमा 1 घण्टा सम्म बाँधेर राक्छ!!! तेस्पछि तलाई किलै किला भाको खाटमा अर्को एक घण्टा रक्छ अनि अमेरिकन भूत आएर धुस्नु पिट्छ!!! यो सुनेर त्यो मान्छेलाई डर लागेछ अर्कै देशको नर्कमा भागेछ। तर जुन देशको नर्कमा गयो त्यहा झन् अमेरिकाको नर्क भन्दा पनि भयङ्कर सजाय हुने रहेछ सबै नर्कबाट भाग्दै नेपालको नर्कमा पुगेछ उसले त्यहा एकदमै लामो मान्छेको लाइन देखेछ!! अनि एकजनालाई सोधेछ "यहाँ के गर्छ ?" तेस्ले भनेछ " सबभन्दा पहिला तलाई ( करेन्ट )बिधुतिय कुर्सीमा 1 घण्टा सम्म बाँधेर राक्छ!!! तेस्पछि तलाई किलै किला भाको खाटमा अर्को एक घण्टा रक्छ अनि नेपाली भूत आएर धुस्नु पिट्छ!!! यो सुनेर छक्क पर्दै सोधेछ " यहाँ अमेरिकाको नर्कमा जस्तै हुनेरहेछ , अनि किन सबैजना यहाँ लाइन बसेको ? अनि तेस्ले भनेछ "यो नेपालको नर्क हो, यहाको व्यबस्थापन येति खत्तम कि त्यो बिधुतिय कुर्सीमा लोड सेडिङ्ले गर्दा करेन्ट नै आउदैन , त्यो किलै किला भाको खाटको किला पनि चोरेर लागिसक्यो अनि त्यो नेपाली भूत पनि पहिलाको सरकारी कर्मचारी रहेछ खाली 1 घण्टा ढिलो आउछ हाजिर गर्छ अनि जान्छ !!!!
 
 
तरकारी बनाउँने बुढी
शेरे :आज के तरकारी बनाउँने बुढी ?
आर्जु :तपाई जे भन्नुहुन्छ त्यही

शेरे :त्यसो भए आज भिन्डी खाम्
आर्जु :हिजो मात्रै हो खाको
...
शेरे : चम्सुरको साग
आर्जु :केटाकेटीले खादैनन्

शेरे :त्यसो भए काउली खाम्
आर्जु:मलाई एसिडिटी बढ्छ क्या

शेरे : कटहर खाँदा हुदैन
आर्जु :धेरै बेर लाग्छ, अगी नै भन्नु पर्थ्यो नि

शेरे :मासु खाने हो
आर्जु :काँ आज बिहिबार

शेरे :करेला खाम् हौ
आर्जु :ब्लड प्रेसर कम भको मान्छे बेलुका करेला खाने !

शेरे : , आज खिर खाम् अचार बनाए पुग्छ
आर्जु : बेलुका खिर खाएर पेट नै भरिदैन

शेरे :भन्टा खाम्
आर्जु :छोरालाई घमौरा आको पाक्छ रे क्या

शेरे :त्यसो भए आज के तरकारी बनाउँने आर्जु ?
आर्जु:तपाई जे भन्नुहुन्छ त्यही

हुन्छ गर
काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले अधरपान(Kiss) गर्न थाले
यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ??
कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी
हे गणेश भगवान!
शेरे : हे गणेश भगवान! मलाई भोली सम्ममा ३०००० रुपैया जसरी भए पनि मिलाइदिनु !!
(
गणेश भगवान ठ्याक्क प्रकट भएछन भनेछन
गणेश भगवान : तलाई साले ! ३०००० को कुरा छोड् , २५००० भएको भए मैले आफ्नै नाक को अपरेसन गर्थे नि !
शेरे भाई
पुलिस - शेरे भाई
तिम्रो श्रीमति हराएको यतिका दिनभैसक्यो तर
तिमीले किन पुलिसमा Report नलेखाएको ????????
शेरे - नगर्ने!!! मलाई थाहा नि नेपालको पुलिस कस्तो भनेर ,मेरो मोटरसाईकल हराउँदा Report गरेको
पुलिसले भेट्टाएर १५ - २० दिन चलाएपछि बल्ल फिर्ता गरेका थिए
झन् यसपटक श्रीमति नै हराकि
Report
गर्न लाटो छु !!!
हाम्रो जना नेताहरु छलफलमा :
छलफलमा हाम्रो नेताहरुलाई coke खान मन लागेछ तर नै छैन रहेछ अनि
निर्णय भएछ कि सबभन्दा सानो नेताले coke लिन जाने बाकी जना समसा कुरेर बस्ने

सानो नेता अली चलाख मुला प्रस्ताब राखेछ := फर्केर आउन्जेल समसा कोही नखाने आए पछी बराबर खाने हो
हुन्छ भनी सहमतमा सानो नेता निस्के

आउला , आउला भन्दै जना पर्खीदा पर्खीदाँ घण्टा बितेछ आदी रात परेछ
सानो नेता नफर्कीदा जना सल्लाह गरेछन
# :-
अब अती भो समसा खानु पर्छ
हुन्छ भनी के हातमा लिएका थिए सानो नेता पछाडीको झ्यालबाट निस्केर भनेछ :- यस्तो झेली गर्ने भए मरे जान्न लिन ll
लोडसेडिङ प्रभाव

एउटा बच्चाले जन्मिनेबित्तिकै अस्पतालमा नर्ससँग सोधेछ यति अध्याँरो किन ?

नर्स बत्ती छैन !

बच्चा आब्बुई ! हे भगवान् !! मलाई फेरि नेपालमै पठाएछौ

vs
love vs रक्सी
Love :
पागल बनाउछ
रक्सी : मूड fresh बनाउछ
लभ : निन्द्रा लाग्दैन
रक्सी : पिये पछी निन्द्रा दामी लाग्छ
Love : gf
को dad दाजुको धुलाई खाइन्छ
रक्सी : खाय पछी आफु DON भइन्छ
Love :
मा date को rs 1000
रक्सी : 1 bottle को rs 400
Love :
सबैको सुन्नु पर्छ
रक्सी : पेयो पछी सबैलाई सुनाउन पाइन्छ
Love :
आफ्नो gf राम्रो लाग्छ
रक्सी : अरुको gf राम्रो लाग्छ

बिजुली थिएन
शिक्षक: गृहकार्य किन नगरेको ?
विद्यार्थि: बिजुली थिएन
शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ?
विद्यार्थि: सलाई थिएन
शिक्षक: किन ?
विद्यार्थि: पुजा कोठामा राखेको थिएँ
शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि !
विद्यार्थि: नुहाएको थिईन
शिक्षक: किन ननुहाएको ?
विद्यार्थि: तातो पानी थिएन
शिक्षक: अरे यार ! किन
तातो पानी थिएन नि ?
विद्यार्थि: मोटर चलेको थिएन
शिक्षक: के भएर मोटर चलेन ?
विद्यार्थि: हे ! तेरो खप्पर !!
बिजुली थिएन भनेको हैन ?

पहिले हामी सानो हुँदा स्कूलमा
बिषय: Social Studies
पाठ:
पाठको नाम पाठको प्रकार: " सहिद" ( जीवनी)
. गंगालाल श्रेष्ठ
.धर्मभक्त माथेमा
.दशरथ चन्द
.शुक्रराज शर्स्थी

अब हाम्रो छोरा छोरीको पालामा
बिषय:Social Studies
पाठ:1
पाठको नाम पाठको प्रकार: "९९९९९९९९२४१ सहिद" ( जीवनी)
. गंगालाल श्रेष्ठ
.धर्मभक्त माथेमा
.दशरथ चन्द
.शुक्रराज शर्स्थी
.हर्के
.बिर्खे
.हरिबहादुरको कुकुर
. भंगेरो
.पल्लो घरको कान्छो
१०.सङ्ग्लो
११. मुसो
१२. बिरालो
१३.चमेली
१४.नक्कली
१५.फिस्टे
..
....
....
....
......
४५२१५६३. झिक्ले दाई
४५२१७६४.पुन्टे
.....
.......
........
९९९९९९९९२४१.भैसी

हाम्रो छोरा छोरी : सर , सर !!!! हिजो हाम्रो घरमा लाम्खुठे मारको थियो , मैले सुनेको त्यो पनि सहिद रे , अब तेस्को बारेमा पनि पद्नु पर्यो नि !!!!!!

डाक्टर
एउटा महिला डाक्टर सँग:- डाक्टर
साप
मेरो श्रीमानले
सँग Sex गर्न रुचाउनु हुन्न,किन?
डाक्टर:यो लिनुस् ३०
वटा चक्की,हरेकदिन एउटा-
एउटा गरी दुधमा हालेर
आफ्नो श्रीमान
लाई पिलाउनु
होला।
महिलाले डाक्टरले भने बमोजिम दुधमा हालेर उक्त चक्की आफ्नो श्रीमान लाई
पिलाँउछिन परिणामस्वरूप श्रीमानले Sex पनि गर्छन।अर्को दिन महिलाले चक्की दुधमा मिसाएर दिदाँ झन कामुक हुँदै श्रीमानले SEXगरे। तेस्रो दिन त्यो महिलाले एकै चोटि २७ वटा चक्की खाना दिईन...:P
तीन दिन पछी डाक्टरले
त्यो महिलाको छोरा सँग
आमाको बारेमा सोध-पुछ
गर्दा छोरा को जवाब यस्तो थियो:-
"आमा स्वर्गवास हुनु भो,सानी आमा तिनको छोरी अस्पतालमा छन, घरमा काम गर्ने दिदी भाग्नुभो, छिमेकी आन्टीले Rape Case को मुद्दा ठोक्नु भा , मेरो Back Side अझै दुखी रा',
मेरो सानो भाई घर पछाडि लुकेर बसी राख्या , बुवा अझै
हाम्रो घरको आँगनमा नाङै भएर माले कुकुर्नीको-पछाड ­ दुगुर्दै छन
शेरेले बाटो मा हिड्दै गरेकी केटी लाई
जिस्काउँदै भन्छ )
शेरे : hello बैनी अहिले मैले
तिम्रो गाला मा किस गरे भने तिमी के गर्छेउ?
केटी : ननसेन्स चप्पल खोलेर हान्छु नि झटारो
अनी शेरेले जबरजस्ती किस गरिदिन्छ
त्यस्पछी केटी रिस ले चुर हुँदै चप्पल खोलेर
झटारो हान्छे
केटी : जा मुर्दार तैले एही खोजेको हैन ?
शेरेले उक्त चप्पल लाई समाउदै केटी लाई धन्यवाद
दिदै आफ्नो थोत्रो साइकल मा बसेर भन्छ
:
:
:
:

शेरे : टीना फलाम बोत्तल प्लास्टिक
थोत्रो चप्पल ............ hahahhaha
: सुन्नुहोश हजुर
श्रीमती : सुन्नुहोश हजुर, एउटा कुरा भनौ ?
श्रीमान : भन नि पियारी के कुरो हो ?
श्रीमती: हजुर रिसाउनु हुदैन नि ?
श्रीमान : रिसाउदिन, भन पियारी ..
श्रीमती : कुट्ने पो हो कि ?
श्रीमान: कुट्दिन.. कुट्दिन ... भन के कुरा हो ?
श्रीमती: (डराउदै) .. दुई जिउ कि यानी Pregnant छु
श्रीमान: ( खुशी हुँदै ) यो खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई भन्दा धेरै गाली अनी कुटाइ खाएकि थिए त्यसैले नि हजुर
दुइ जना केटाहरुको गफ
पहिलो-फुटबल गल्फ टेनिस अनि स्त्री जातिमा के फरक ?
दोस्रो- अक्मकिदै के फरक ??
पहिलो- दुबै एकै हुन , सुन:- “फुटबलएक सुन्दर केटी २२ जना(केटाहरु) अघाडी पछाडी दौडी रहन्छन।।
गल्फएक बिवाहीत आइमाइ उस्को साथ एक जना मान्छे (श्रीमान) एनि टाइम
अनिटेनिसबुढिआमा छोराहरुलाइ घाडो भए झै कहिले जेठो छोराकोमा कहिले माइलो छोरोकोमा कहिले कान्छोकोमा एता बाट उता, उता बाट यता बिचमा जाल(छोराहरु) फुस्किने ठाँउ नै छैन ।।
अब भन दुबै एकै हुन की होइनन ???
झापाली हुँ

कोरीयाको फेक्ट्रीमा काम गर्ने कोरीयनको आदत भनौ या उनिहरुको थेगो,हर कुरामापाली-पाली” (कोरीयन भाषामा छिटो छिटो)भन्ने चलन
(काम गर्दा ढिला सुस्ति गरेको देखेमा उनिहरु यो शब्द प्रयोग गर्छन)
राम दाइ नेपालबाट कोरीया गएको दुइ महिना जति भएको थियो घरको कुरामा मन बरालिदा एकोहोरो भै उभिइरहेका थिए
अचानक कोरीयन आएर पाली-पालीभन्यो अनि राम दाइ झस्किदै—”पाल्पाली होइन झापाली हुँ
गोरो मान्छे
एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :

"
हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?

स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।

चित्त बुझेनछ,

कुनि के कुरामा चित्त बुझेनछ,
कान्छाले आफ्नी श्रीमतीलाइ एक थप्पड हान्यो ।
कान्छी रून लागी ।
कान्छा (सम्झाउँदै) हेर मानिसले सधैं आफुले माया गर्नेलाइ मात्र पिट्छ ।
श्रीमानको कुरा सुनेर कान्छिको पारा तात्यो ।
अनि उसले पनि एक गतिलो झाप्पु आफ्नो श्रीमानको गालामा दिइन् ।
कान्छीके तपाइँ मात्र मलाइ माया गर्नुहुन्छ ?
म पनि तपाइँलाइ धेरै माया गर्छु नि
सांगला परेको थियो
शेरे:(रोमान्चित हुदै): म तिमीलाई केहि कुरा भनुम ?

केटी ::खाई रहेको बेला बोल्नु राम्रो होइन
.
.

.
(
खाईसकेपछि )
.
.
.
केटी : ल ! अब भन के भन्न लागेको थियौ..!!

शेरे: तिम्रो खानामा सांगला परेको थियो

शेरे
शेरे ईन्डिया जान लागेको रहेछ । टिकट नकाटिकन ट्रेनमा चढेछ ।
उसले ट्रेनमा एउटा पुरानो टिकट भेटेछ र त्यस्लाई हातमा लिएछ ।
अनि उताबाट टिटिले टिकट चेक गर्दै आए पछी शेरेले टिकट थुक लगाएर भिजाएछ ।
अनि दुइवटा कलमलेच्यापेर समाएछ ।
अनि टिटी आएर शेरेलाई भनेछ: टिकट खोइ ?
शेरेले कलमले च्यापेको टिकट देखाएछ ।
टिटि: यो कसरी देखाको ?
शेरे: अघी म ट्वाइलेटमा जादा टिकट खसेको थियो । त्यही टिपेर ल्याएको ।
टिटि: (घिन मान्दै) छि: छि: उता हटा । कस्ता कस्ता मन्छे ट्रेन चढ्छन यार
I Love U baby...
शेरेले केटि लाई जिस्काउदै
शेरे :- शेरेले केटि लाई जिस्काउदै
शेरे :- I Love U baby...
केटि (रिसाउँदै) :- साला मेरो चप्पल को साइज थाहा छ, तलाई ?
शेरे : ओहो हेर Propose गर्न पा' छैन
गिफ्ट माग्न सुरु ?
साली फिलिपिनी को छोरी होस् कि क्या हो?


मेरो दांत लिन
शेरे र उस्को बुढी धेरै बुढा भैसकेका थिए । एक
रात, उनिहरु सुत्ने तयारिमा थिए । शेरेलाई
निद्रा लागि राथ्यो । तर बुढी भने
रोमान्टिक मुडमा थिइ ।
बुढि: तपाईंलाई याद छ ? बिहे पछी जब
हामी सुत्न जन्थ्यौँ तपाईंले मेरो हात समाउनु
हुन्थ्यो ।
नींदमा शेरेले बुढिको हात समाएछ ।
एकछिन पछी बुढिले भनिछे: त्यसपछी तपाईंले
मेरो चुम्मा लिनु हुन्थ्यो ।
शेरेले चुम्मा पनि गरेछ ।
बुढि: अनि तपाईंले मेरो गर्धनमा बिस्तारै
टोक्नु हुन्थ्यो ।
शेरे जुरुक्क उठेर खाटबाट ओर्लेछ ।
बुढि- कहाँ जान लाग्नु भाको ?
शेरे- मेरो दांत लिन

टिचर
टिचर : सोच र बिचारमा के फरक छ?
..
शेरे : तपाईंकी छोरी सेक्सी छ यो हाम्रो सोच हो, तर उ हाम्रो हात बाट बचोस भन्ने तपाईंको बिचार हो।